‘नेपाल आइडल’को सिजन – ३ को उपाधि सज्जा चौलागाईँलाई

काठमाडौं । नेपाली गायन रियालीटी सो ‘नेपाल आइडल’को सिजन – ३ को उपाधि सज्जा चौलागाईँले हात पारेका छिन् । आज भएको फाइनलमा दर्शकले गरेका भोटका आधारमा सज्जा चौलागाईँले नेपाल आइडल तेश्रो संस्करणको विजेता भएकी हुन् । नेपाल आइडल बन्ने सपनासहित आएका हजारौं प्रतिष्पर्धीहरुलाई पाँखा लगाउदै सज्जा चौलागाईँले तेस्रो नेपाल आइडलको ताज पहिरिएकी हुन् । त्यस्तै, … Continue reading ‘नेपाल आइडल’को सिजन – ३ को उपाधि सज्जा चौलागाईँलाई